नियम ९
उपसमिति तथा कार्यदल गठन गर्न सक्ने
(१) समितिको काममा सघाउ पु¥याउन समितिले आवश्यकता अनुसार उपसमिति तथा कार्यदल गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गठन गरिएको उपसमिति तथा कार्यदलको काम, कर्तव्य, अधिकार, कार्यविधि तथा अन्य व्यवस्था त्यस्तो उपसमिति तथा कार्यदल गठन गर्दाका बखत समितिले तोकिदिए बमोजिम हुनेछ ।